'एसिया प्यासिफिक अस्कर्स' भनेर चिनिने एसिया प्यासिफिक स्क्रिन अवार्ड्सबाट पुरस्कृत हुने पहिलो नेपाली चलचित्र साम्बाला बन्न पुगेको छ। सांस्कृतिक विविधताको विधामा विजेता बनेको यो चलचित्रको निर्माण प्रक्रियादेखि विश्व चर्चित अस्कर पुरस्कारका लागि मनोनीत भएको यात्राको बारेमा निर्देशक मिनबहादुर भामले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक ५ डिसेम्बर, २०२४ मा प्रकाशित भएको थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





