SKIP TO MAIN CONTENT

'सिनेमा भनेको सफ्ट पावर हो': चलचित्र मार्फत नजिकिँदै अस्ट्रेलिया र नेपाल

फेब्रुअरीमा भिक्टोरियाको रिजनल शहर गिप्सल्यान्डमा हलिवुड चलचित्र 'आइस रोड टु: रोड टु द स्काइ'को निर्माण क्रममा नेपाली समुदायका सदस्यहरूले भाग लिएका थिए। अस्ट्रेलिया र नेपाल, दुवै ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रले धेरैको ध्यानाकर्षण गरेको छ। दुई देशबिचको सम्बन्धमा सिनेमाको भूमिका, सांस्कृतिक पहिचान र नेपाली चलचित्र उद्योगमा सुधारका माग सहित फिल्मकर्मी र विज्ञहरूले आफ्ना विचार राखेका छन्।

In February 2024, a regional township in Victoria was transformed into a Nepali village for the shoot of Liam Neeson (R) starring movie Ice Road 2: Road to the Sky.
In February 2024, a regional township in Victoria was transformed into a Nepali village for the shoot of Liam Neeson (R) starring movie Ice Road 2: Road to the Sky. Credit: Supplied/Amrita Gurung, Facebook/Walhalla

1 min read

Published

Updated

By Dinita Rishal, Sunita Pokharel

Source: SBS



Skip to article content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now