SKIP TO MAIN CONTENT

'काठमान्डुको उडुस त कडा!': नेपालको जेलमा बिताएको समय सम्झिँदै फिल्म निर्माता कलानी ग्याकन

Filmmaker Kalani Gacon recounts his three-day stay in Nepal's prison.
Filmmaker Kalani Gacon recounts his three-day stay in Nepal's prison. Source: SBS / Sweksha Karna

सन् २०२० मा नेपालमा भएको एक विरोध प्रदर्शनलाई आफ्नो डकुमेन्ट्रीका लागि खिचिरहेको समयमा पक्राउ परेका अस्ट्रेलियन फिल्म निर्माता कलानी ग्याकनले त्यस समयलाई सम्झिएका छन्। काठमान्डुको जेलमा तीन दिन बिताउँदा राती उडुसले टोकेर सुत्न नसकेको तर त्यो समयले आफ्नो फिल्म निर्माणको लागि भने वर्कसप कै काम गरेको उनले बताएका छन्। आफूले निर्देशन गर्न लागेको फिल्म, 'होम बिफोर नाइट', को बारेमा कुरा गर्न फिल्मका निर्माता तथा अस्ट्रेलियामा नै फिल्म निर्माणको क्षेत्रमा सक्रिय सबिन ज्ञवालीसँग एसबीएसको स्टुडियोमा आएका ग्याकन र ज्ञवालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

सन् २०२० मा नेपालमा भएको एक विरोध प्रदर्शनलाई आफ्नो डकुमेन्ट्रीका लागि खिचिरहेको समयमा पक्राउ परेका अस्ट्रेलियन फिल्म निर्माता कलानी ग्याकनले त्यस समयलाई सम्झिएका छन्। काठमान्डुको जेलमा तीन दिन बिताउँदा राती उडुसले टोकेर सुत्न नसकेको तर त्यो समयले आफ्नो फिल्म निर्माणको लागि भने वर्कसप कै काम गरेको उनले बताएका छन्। आफूले निर्देशन गर्न लागेको फिल्म, 'होम बिफोर नाइट', को बारेमा कुरा गर्न फिल्मका निर्माता तथा अस्ट्रेलियामा नै फिल्म निर्माणको क्षेत्रमा सक्रिय सबिन ज्ञवालीसँग एसबीएसको स्टुडियोमा आएका ग्याकन र ज्ञवालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now