SKIP TO MAIN CONTENT

'घर' अस्ट्रेलिया हो कि नेपाल; दुई फरक पृष्ठभूमिका यी फिल्मकर्मीलाई किन छ द्विविधा?

Kalani Gacon and Sabin Gnawali.jpg
Sabin Gnawali (left) and Kalani Gacon (right) spoke to SBS Nepali about their first collaborative feature film 'Home Before Night'. Credit: SBS/Sweksha Karna

अस्ट्रेलियामा जन्मिएका कलानी ग्याकनलाई सन् २०१५ मा नेपालको विनाशकारी भूकम्प पश्चात् नेपालमा बिताएका केहि वर्षमा नै नेपाल घर हो कि भन्ने भान भएको भनाइ राख्छन् यता सबिन ज्ञवाली जन्मी, हुर्की गरेको नेपालबाट अस्ट्रेलिया आए तर अहिले नेपाल जाँदा आफ्नो घर त अस्ट्रेलिया बन्यो कि जस्तो लागेको बताउँछन्।आखिर घर भावना हो कि, मान्छे या कुनै भौतिक कुरा यी दुवैले बुझ्न नसकेको भनाइ राखे। अब ग्याकनको निर्देशन र ज्ञवालीको निर्माणमा बन्न लागेको नयाँ फिचर फिल्मले पनि यही द्विविधालाई दर्शकसामु ल्याउन खोजिरहेको छ। आफ्नो नयाँ 'होम बिफोर नाइट' फिल्मको मुख्य विषयलाई आफ्ना जीवनसँगको अनुभवसँग कसरी जोडेका छन् उनीहरूले भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा जन्मिएका कलानी ग्याकनलाई सन् २०१५ मा नेपालको विनाशकारी भूकम्प पश्चात् नेपालमा बिताएका केहि वर्षमा नै नेपाल घर हो कि भन्ने भान भएको भनाइ राख्छन् यता सबिन ज्ञवाली जन्मी, हुर्की गरेको नेपालबाट अस्ट्रेलिया आए तर अहिले नेपाल जाँदा आफ्नो घर त अस्ट्रेलिया बन्यो कि जस्तो लागेको बताउँछन्।आखिर घर भावना हो कि, मान्छे या कुनै भौतिक कुरा यी दुवैले बुझ्न नसकेको भनाइ राखे। अब ग्याकनको निर्देशन र ज्ञवालीको निर्माणमा बन्न लागेको नयाँ फिचर फिल्मले पनि यही द्विविधालाई दर्शकसामु ल्याउन खोजिरहेको छ। आफ्नो नयाँ 'होम बिफोर नाइट' फिल्मको मुख्य विषयलाई आफ्ना जीवनसँगको अनुभवसँग कसरी जोडेका छन् उनीहरूले भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now