SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा विद्यार्थीका रूपमा आएका नेपाली पात्रको खोजीमा 'होम बिफोर नाइट' फिल्म निर्माण टोली

Kalani Gacon (left) and Sabin Gnawali (right) are discussing their new film project, Home Before Night.
Kalani Gacon (left) and Sabin Gnawali (right) are discussing their new film project, Home Before Night. Source: SBS / Sweksha Karna

लामो समय देखि अस्ट्रेलिया र नेपालको फिल्म क्षेत्रलाई जोड्न क्रियाशील दुई फिल्मकर्मीलाई अस्ट्रेलियाका नेपाली पृष्ठभूमिका पात्रहरूको कथाले पहिलो पटक एकसाथ ल्याएको छ। नेपाल र अस्ट्रेलिया दुवै स्थानमा फिल्म निर्माणमा सक्रिय रहेका सबिन ज्ञवाली र कलानी ग्याकनले प्रमुख भूमिकामा दुई नेपाली आप्रवासीहरू रहने फिल्म 'होम बिफोर नाइट' का लागि उपयुक्त पात्रको खोजी गरिरहेका छन्। यो चलचित्रको मुख्य विषय के हो, र के कस्ता पात्रको खोजी गरिँदै छ भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

लामो समय देखि अस्ट्रेलिया र नेपालको फिल्म क्षेत्रलाई जोड्न क्रियाशील दुई फिल्मकर्मीलाई अस्ट्रेलियाका नेपाली पृष्ठभूमिका पात्रहरूको कथाले पहिलो पटक एकसाथ ल्याएको छ। नेपाल र अस्ट्रेलिया दुवै स्थानमा फिल्म निर्माणमा सक्रिय रहेका सबिन ज्ञवाली र कलानी ग्याकनले प्रमुख भूमिकामा दुई नेपाली आप्रवासीहरू रहने फिल्म 'होम बिफोर नाइट' का लागि उपयुक्त पात्रको खोजी गरिरहेका छन्। यो चलचित्रको मुख्य विषय के हो, र के कस्ता पात्रको खोजी गरिँदै छ भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now