Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

डकुमेन्ट्री निर्माण: 'यसमा एउटा स्वतन्त्रता छ, फिक्सन फिल्ममा जस्तो भिड जम्मा गर्नु पर्दैन'

A still from the Documentary 'No Winter Holidays: Dhorpatan'.

A still from the Documentary 'No Winter Holidays: Dhorpatan'. Source: Supplied

नेपालको बागलुङ जिल्लाको विकट हिमाली क्षेत्रका दुई महिलाको बारेमा बनाइएको वृत्तचित्र नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चहरूमा नै प्रदर्शनमा आएको छ। सुनिर पाण्डे र राजन कठेतले निर्देशन गरेको 'नो विन्टर होलिडेज-ढोरपाटन' ले हाल बसाइ सर्ने क्रम बढेको सन्दर्भमा गाउँमा वृद्ध वृद्धा मात्र रहने अवस्थाबारे समसामयिक नेपाली भोगाइलाई देखाएको बताएका छन्। साथै निर्देशक द्वय पाण्डे र कठेतले नेपालमा वृत्तचित्र निर्माणमा नयाँ पुस्ताको आकर्षणका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Share this with family and friends

नेपालको बागलुङ जिल्लाको विकट हिमाली क्षेत्रका दुई महिलाको बारेमा बनाइएको वृत्तचित्र नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चहरूमा नै प्रदर्शनमा आएको छ। सुनिर पाण्डे र राजन कठेतले निर्देशन गरेको 'नो विन्टर होलिडेज-ढोरपाटन' ले हाल बसाइ सर्ने क्रम बढेको सन्दर्भमा गाउँमा वृद्ध वृद्धा मात्र रहने अवस्थाबारे समसामयिक नेपाली भोगाइलाई देखाएको बताएका छन्। साथै निर्देशक द्वय पाण्डे र कठेतले नेपालमा वृत्तचित्र निर्माणमा नयाँ पुस्ताको आकर्षणका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now