Belmaya Nepali (L) and Sue Carpenter (R). Source: Supplied by Sue Carpenter
निर्देशक सू कार्पेन्टर र सह-निर्देशक बेलमाया नेपालीद्वारा निर्मित वृत्तचित्र "I Am Belmaya" ले (म बेलमाया हुँ) नेपालमा बस्दै आएकी बेलमायाको कथालाई चित्रण गरेको छ। चलचित्र निर्माणको माध्यमबाट आफ्नो मात्र नभई, अन्य थुप्रै महिलाहरूको जीवन उत्थान गर्न मद्दत पुराएको उनको यात्राको बारेमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।