SKIP TO MAIN CONTENT

'निलो फुल हेरेपछि तेस्रो लिङ्गी समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ': प्रधुम्न मिश्र

Pradhumna Mishra.jpg
Pradhumna Mishra spoke to SBS Nepali about the film Blue Flower. Source: Facebook / Pradhumna Mishra

नेपालमा तेस्रो लिङ्गी समुदायको विषय वस्तु समेटिएको फिल्म निलो फुल प्रदर्शनमा आएको छ। छोटो विधाको यो फिल्म तेस्रो लिङ्गी समुदायको समस्या समाजमा बुझाउन बनाइएको फिल्म निर्माताले बताएका छन्। उक्त फिल्म तेस्रो लिङ्ग समुदायका हक हितका लागि लामो समयदेखि विभिन्न भूमिका मार्फत वकालत गर्दै आएका अभियन्ता सुनिल बाबु पन्त र पछिल्लो समय छोटो विधाका राम्रा फिल्म बनाएका एक निर्देशक प्रधुम्न मिश्रले मिलेर निर्देशन गरेका हुन्। निलो फुल बारे निर्देशक मिश्रसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपालमा तेस्रो लिङ्गी समुदायको विषय वस्तु समेटिएको फिल्म निलो फुल प्रदर्शनमा आएको छ। छोटो विधाको यो फिल्म तेस्रो लिङ्गी समुदायको समस्या समाजमा बुझाउन बनाइएको फिल्म निर्माताले बताएका छन्। उक्त फिल्म तेस्रो लिङ्ग समुदायका हक हितका लागि लामो समयदेखि विभिन्न भूमिका मार्फत वकालत गर्दै आएका अभियन्ता सुनिल बाबु पन्त र पछिल्लो समय छोटो विधाका राम्रा फिल्म बनाएका एक निर्देशक प्रधुम्न मिश्रले मिलेर निर्देशन गरेका हुन्। निलो फुल बारे निर्देशक मिश्रसँग गरेको कुराकानी सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now