नेपाल: कहाँ जाँदै छ त चलचित्र उद्योगको बदलिँदो दिशा?

Nepali film critic Samipya Timalsena talks to SBS Nepali about the changing dynamics of Nepali film industry.

Nepali film critic Samipya Timalsena talks to SBS Nepali about the changing dynamics of Nepali film industry. Source: Facebook/Samipya Timalsena

हाल प्रदर्शनमा आएका त्यस्ता चलचित्रमध्ये कबड्डी ४ ले राम्रो व्यापार पनि गर्न सफल भयो र निकै प्रतीक्षित चलचित्र चिसो मान्छे हाल प्रदर्शन भइरहेको छ। नेपाली चलचित्रको बदलिँदो दिशाका बारेमा चलचित्र समीक्षक सामीप्यराज तिमल्सेना भन्छन् कि मौलिक कथामा नेपाली चलचित्र बन्नु र त्यस्ता कथाको बजार देखिनुलाई राम्रो सङ्केत हो, र अझै पनि कलात्मक चलचित्रका लागि केही अध्ययन भने आवश्यक रहेको बताएका छन्।


हालसालै नेपाली चलचित्रहरू बन्ने परिपाटि केही परिवर्तन भएजस्तो देखिन्छ: बलिवुडबाट प्रभावित मसाला चलचित्रहरू धेरै बन्ने ठाउँमा आजकाल नेपाली कथा र पात्रमा आधारित कथाहरू पनि बनिरहेका छन्।तिमल्सेनासँगको कुराकानी यहाँ सुन्नुहोस्: नेपाल: कहाँ जाँदै छ त चलचित्र उद्योगको बदलिँदो दिशा? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now