Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'हिजो आजका कुरा कहिल्यै पुरानो हुँदैन'

Nitesh Raj Pant (Right) and Sakar Pant.jpeg

Nitesh Raj Pant (Right) and Sakar Pant. Source: SBS / Sunita Pokharel

९० को दशकको अन्त्यतिरबाट टेलिभिजनमा प्रसारण हुन सुरु भएको हिजोआजका कुरा रातीको ८ बजे अधिकांश नेपालीहरूको घरमा हेरिने टेलिचलचित्र हुने गर्दथ्यो। सोही कार्यक्रमका टोलीद्वारा निर्मित चलचित्र हिजो आजका कुरा अस्ट्रेलियाका विभिन्न सहरहरूमा देखाइएको छ। चलचित्रलाई अस्ट्रेलियाको बजारमा ल्याएको फ्युजन मिडिया प्रोडक्सनका नितेशराज पन्त र चलचित्रका निर्देशक साकार पन्तले केही वर्ष अगाडी नै प्रदर्शनमा आउनु पर्ने चलचित्र कोभिड महामारीका कारण ढिलो बजारमा आएको भए पनि यसको विषय बस्तु पुरानो नहुने बताएका छन्।

Published

Updated

By Dinita Rishal, Sunita Pokharel

Source: SBS

Share this with family and friends

९० को दशकको अन्त्यतिरबाट टेलिभिजनमा प्रसारण हुन सुरु भएको हिजोआजका कुरा रातीको ८ बजे अधिकांश नेपालीहरूको घरमा हेरिने टेलिचलचित्र हुने गर्दथ्यो। सोही कार्यक्रमका टोलीद्वारा निर्मित चलचित्र हिजो आजका कुरा अस्ट्रेलियाका विभिन्न सहरहरूमा देखाइएको छ। चलचित्रलाई अस्ट्रेलियाको बजारमा ल्याएको फ्युजन मिडिया प्रोडक्सनका नितेशराज पन्त र चलचित्रका निर्देशक साकार पन्तले केही वर्ष अगाडी नै प्रदर्शनमा आउनु पर्ने चलचित्र कोभिड महामारीका कारण ढिलो बजारमा आएको भए पनि यसको विषय बस्तु पुरानो नहुने बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now