SKIP TO MAIN CONTENT

जीवनशैली परिवर्तन गरेर डाएबेटिज मुक्त भएका नितेशराज पन्त भिडियोद्वारा जनचेतना फैलाउँदै

Nitesh Raj Panta says his changes to lifestyle has helped him reverse Type 2 Diabetes
Still from Panta's educational video. Source: Nitesh Raj Panta

कलाकार तथा सञ्चारकर्मीका रूपमा नाम कमाएका नितेशराज पन्त अब शारीरिक तन्दुरुस्ती का लागि पनि जानिन थालेका छन्। अस्ट्रेलियाको आएको केही वर्षमा मधुमेह वा टाइप टु डाएबेटिजको लक्षण देखा परेपछि आफूले त्यसलाई कसरी नियन्त्रणमा राख्न सफल भए भन्ने बारे पन्तले हामीसँग गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

कलाकार तथा सञ्चारकर्मीका रूपमा नाम कमाएका नितेशराज पन्त अब शारीरिक तन्दुरुस्ती का लागि पनि जानिन थालेका छन्। अस्ट्रेलियाको आएको केही वर्षमा मधुमेह वा टाइप टु डाएबेटिजको लक्षण देखा परेपछि आफूले त्यसलाई कसरी नियन्त्रणमा राख्न सफल भए भन्ने बारे पन्तले हामीसँग गरेको कुराकानी।

वार्तालापकै क्रममा उनले यस्तो समस्या रहेका अन्य नेपाली भाषीहरूको मद्दत हेतु स्वास्थ्यकर खानपिन बारे पनि भिडियोहरू निर्माण गरेर युट्युब मार्फत सार्वजनिक गर्न थालेको बताएका छन्।

पन्तसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now