SKIP TO MAIN CONTENT

'अस्ट्रेलिया नेपाली चलचित्रका लागि दोस्रो बजार बन्न सक्छ'

Green Simple Clean Nature YouTube Thumbnail (1).png
तस्विरमा: चलचित्र निर्देशक सुबर्ण थापा

नेपालमा सन् २०२२ मा प्रदर्शनमा आएको चलचित्र 'द सिक्रेट अफ राधा' अस्ट्रेलियाका नेपाली दर्शकलाई देखाउन निर्देशक सुवर्ण थापा यतिखेर अस्ट्रेलियामा छन्। सिड्नीमा प्रदर्शनमा आइसकेको चलचित्रलाई मेलबर्न लगायत अन्य राज्यमा समेत देखाउने प्रयास गरिरहेका निर्देशक थापाले ‘राधा एकल महिलाको कथामा बनाइएको मौलिक नेपाली चलचित्र’ भएको बताए।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

नेपालमा सन् २०२२ मा प्रदर्शनमा आएको चलचित्र 'द सिक्रेट अफ राधा' अस्ट्रेलियाका नेपाली दर्शकलाई देखाउन निर्देशक सुवर्ण थापा यतिखेर अस्ट्रेलियामा छन्। सिड्नीमा प्रदर्शनमा आइसकेको चलचित्रलाई मेलबर्न लगायत अन्य राज्यमा समेत देखाउने प्रयास गरिरहेका निर्देशक थापाले ‘राधा एकल महिलाको कथामा बनाइएको मौलिक नेपाली चलचित्र’ भएको बताए।

फ्रान्समा बसेर समेत चलचित्र निर्माण सम्बन्धी अनुभव सँगालेका थापासँग चलचित्र राधा र अस्ट्रेलियामा नेपाली चलचित्रको बजारका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now