Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नेपालको पर्यटनमा मद्दत पुग्छ': हलिवुड फिल्मको लागि अस्ट्रेलियामा बन्यो नेपाली गाउँ

Walhalla Podcast image.png

Walhalla, Gippsland has been turned into a replica of a Nepali village for the shoot of Hollywood movie Ice Road 2: Road to the Sky. Source: Facebook / Walhalla

हलिवुड चलचित्र 'आइस रोड २: रोड टु द स्काइ' को निर्माणका लागि भिक्टोरियाको रिजनल सहर गिप्ल्सल्यान्डको वाल्हालालाई नेपाली गाउँको रूपमा परिणत गरिएको छ। कलाकार लियम निसनको मुख्य भूमिका रहने बताइएको उक्त फिल्मले राज्यमा रोजगार सिर्जना गर्दै अर्थतन्त्रमा मद्दत पुराउने अपेक्षा गरिएको छ। चलचित्रलाई लिएर नेपाली समुदायका केही सदस्यहरूले उत्साह व्यक्त गरेका छन् भने, केहीले नेपाली चलचित्र उद्योगको विकासका लागि अन्तर्राष्ट्रिय बजारमा संलग्न हुनु पर्ने बताएका छन्।

Published

By Dinita Rishal

Source: SBS

Share this with family and friends

हलिवुड चलचित्र 'आइस रोड २: रोड टु द स्काइ' को निर्माणका लागि भिक्टोरियाको रिजनल सहर गिप्ल्सल्यान्डको वाल्हालालाई नेपाली गाउँको रूपमा परिणत गरिएको छ। कलाकार लियम निसनको मुख्य भूमिका रहने बताइएको उक्त फिल्मले राज्यमा रोजगार सिर्जना गर्दै अर्थतन्त्रमा मद्दत पुराउने अपेक्षा गरिएको छ। चलचित्रलाई लिएर नेपाली समुदायका केही सदस्यहरूले उत्साह व्यक्त गरेका छन् भने, केहीले नेपाली चलचित्र उद्योगको विकासका लागि अन्तर्राष्ट्रिय बजारमा संलग्न हुनु पर्ने बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now