Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'दर्शक तान्न कथा राम्रो बनाउनुपर्छ': कस्तो छ नेपाली सिनेमाको भविष्य?

Sukreet Nepal.jpg

Film journalist Sukreet Nepal. Credit: Facebook/Sukreet Nepal

पछिल्लो समय फरक विषयवस्तु सहित निर्माण हुँदै आएका नेपाली फिल्महरूलाई दर्शकहरूले रुचाएको नेपाली पत्रकार सुकृत नेपाल बताउँछन्। लामो समयदेखि यस क्षेत्रमा कलम चलाउँदै आएका नेपालसँग नेपालको सिनेमा जगतमा देखिएका पछिल्ला परिवर्तनबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Share this with family and friends

पछिल्लो समय फरक विषयवस्तु सहित निर्माण हुँदै आएका नेपाली फिल्महरूलाई दर्शकहरूले रुचाएको नेपाली पत्रकार सुकृत नेपाल बताउँछन्। लामो समयदेखि यस क्षेत्रमा कलम चलाउँदै आएका नेपालसँग नेपालको सिनेमा जगतमा देखिएका पछिल्ला परिवर्तनबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now