SKIP TO MAIN CONTENT

'राजा महेन्द्रको समयमा प्रजातन्त्र दिवसको दिन सङ्गीतको कार्यक्रम लिएर आउँथ्यौँ'

Sakuntala Pradhan.png
An artist Sakuntala Pradhan is a prominent classical music professor. Credit: SBS Nepali/ Sewa Bhattarai

नेपालको धरानकी शकुन्तला प्रधान नेपालकी वरिष्ठ कलाकार तथा शास्त्रीय सङ्गीतकी प्राध्यापक हुन्। रेडियो नेपालमा गाउने पहिलो पुस्ताकी महिला मध्ये एक प्रधानले भारतको वरोदामा गएर शास्त्रीय सङ्गीतको अध्ययन गरेकी थिइन्। त्यो बेलाको पुस्ताका महिला शास्त्रीय सङ्गीतकर्मीको सङ्घर्षको प्रतिनिधित्व गरेकी प्रधानसँग उनको साङ्गीतिक यात्रा लगायत प्राज्ञिक क्षेत्रमा शास्त्रीय सङ्गीतको अवस्था कस्तो थियो भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

नेपालको धरानकी शकुन्तला प्रधान नेपालकी वरिष्ठ कलाकार तथा शास्त्रीय सङ्गीतकी प्राध्यापक हुन्। रेडियो नेपालमा गाउने पहिलो पुस्ताकी महिला मध्ये एक प्रधानले भारतको वरोदामा गएर शास्त्रीय सङ्गीतको अध्ययन गरेकी थिइन्। त्यो बेलाको पुस्ताका महिला शास्त्रीय सङ्गीतकर्मीको सङ्घर्षको प्रतिनिधित्व गरेकी प्रधानसँग उनको साङ्गीतिक यात्रा लगायत प्राज्ञिक क्षेत्रमा शास्त्रीय सङ्गीतको अवस्था कस्तो थियो भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now