Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'छठ पर्व होइन, हाम्रो पुर्खाहरूले दिएको वरदान हो'

Chhath photo (1).jpg

Chhath celebrations in Sydney and Melbourne. Credit: (L) Dinita Risal, (R) Sweksha Karna

सिड्नीको चिपिंग नोर्टनस्थित एंगल पार्क र मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा बिहीवार, ७ नोभेम्बरका दिन छठ पर्वको मनाइएको थियो। यी ठाउँहरूमा छठ पर्व मनाउन आएका नेपाली समुदायका सदस्यहरू तथा अतिथिहरूसँग नेपालको छठको विशेषता, यसको प्रसाद र अस्ट्रेलियामा छठको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

सिड्नीको चिपिंग नोर्टनस्थित एंगल पार्क र मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा बिहीवार, ७ नोभेम्बरका दिन छठ पर्वको मनाइएको थियो। यी ठाउँहरूमा छठ पर्व मनाउन आएका नेपाली समुदायका सदस्यहरू तथा अतिथिहरूसँग नेपालको छठको विशेषता, यसको प्रसाद र अस्ट्रेलियामा छठको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now