सिड्नी वरवर बसोबास गर्ने मानिसहरूको उपस्थिति रहेको छठ कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पनि पुगेका थिए।
सिड्नीमा मनाइएको छठका केही झलकहरू हेर्नुहोस्।


Chhath being observed in sydney


Share

Chhath is a four-day-long festival starting formally on the fourth day of the new moon until the sunrise on the seventh day. Source: SBS Nepali/Krishna Pokhrel




Published
Updated
Share this with family and friends