तिहार सकिए लगत्तै सुरु हुने छठ पर्वको रौनक नेपाल तथा भारतका विभिन्न स्थानहरूमा त देखिन्थ्यो नै अब यसमा अस्ट्रेलिया पनि थपिएको छ। यो पर्वलाई अस्ट्रेलियाका सिड्नी, मेलबर्न लगायतका स्थानमा हर्शोल्लाशका साथ पूर्व मनाइयो।
Share
LIVE, FREE and EXCLUSIVE
Published
Updated
By Sweksha Karna
Source: SBS
Share this with family and friends
