SKIP TO MAIN CONTENT

नेपाल फेस्टिभल सिड्नी २०२४: 'यो सारा प्रवासमा रहेका नेपालीहरूको फेस्टिभल हो'

Nepal Festival Sydney 2022 parade (Kumari and Prithvi Narayan Shah).jpeg
Nepal Festival Sydney 2022 parade. Credit: Sunita Pokharel

शनिवार २३ नोभेम्बरमा सिड्नीको केन्द्रमा रहेको डार्लिङ हार्बरको टम्बलङ पार्कमा नेपाल फेस्टिभल सिड्नी २०२४ को आयोजना हुन गइरहेको छ। न्यु साउथ वेल्स प्रिमियर साथै विपक्षी नेता र अन्य सङ्घीय र राज्य स्तरका राजनीतिकर्मीहरूको उपस्थितिमा नेपालको कला संस्कृतिको प्रदर्शनी गर्ने उद्देश्य राखिएको यस वर्षको नेपाल फेस्टिभलमा साङ्गीतिक प्रस्तुति भने एक्स ब्यान्ड र आस्था राउतको रहने आयोजक गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले बताएका छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

शनिवार २३ नोभेम्बरमा सिड्नीको केन्द्रमा रहेको डार्लिङ हार्बरको टम्बलङ पार्कमा नेपाल फेस्टिभल सिड्नी २०२४ को आयोजना हुन गइरहेको छ। न्यु साउथ वेल्स प्रिमियर साथै विपक्षी नेता र अन्य सङ्घीय र राज्य स्तरका राजनीतिकर्मीहरूको उपस्थितिमा नेपालको कला संस्कृतिको प्रदर्शनी गर्ने उद्देश्य राखिएको यस वर्षको नेपाल फेस्टिभलमा साङ्गीतिक प्रस्तुति भने एक्स ब्यान्ड र आस्था राउतको रहने आयोजक गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now