SKIP TO MAIN CONTENT

'नेपाल फेस्टिभलजस्ता कार्यक्रमहरूमा हामीलाई नचिन्नेहरू पनि रमाएको हेर्न चाहन्छु': गायक दीपक बज्राचार्य

Deepak Bajracharya performing in Nepal Festival Sydney.png
Source: SBS / Abhas Parajuli

नेपाल फेस्टिभल सिड्नी २०२२ मा आफ्नो साङ्गीतिक प्रस्तुतिमा दर्शकहरूलाई नचाएका गायक दीपक बज्राचार्यले नेपाली संस्कृति झल्काउने यस्ता कार्यक्रमहरूमा नेपालीका साथै गैर नेपालीहरूको सहभागिता हुनु पर्ने विचार राखेका छन्। नेपाली कलाकारलाई नचिन्ने व्यक्तिहरूलाई पनि मनोरञ्जन दिन पाइने यस किसिमका कार्यक्रमहरू कलाकारका लागि पनि अवसर भएको उनको भनाइ छ।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नेपाल फेस्टिभल सिड्नी २०२२ मा आफ्नो साङ्गीतिक प्रस्तुतिमा दर्शकहरूलाई नचाएका गायक दीपक बज्राचार्यले नेपाली संस्कृति झल्काउने यस्ता कार्यक्रमहरूमा नेपालीका साथै गैर नेपालीहरूको सहभागिता हुनु पर्ने विचार राखेका छन्। नेपाली कलाकारलाई नचिन्ने व्यक्तिहरूलाई पनि मनोरञ्जन दिन पाइने यस किसिमका कार्यक्रमहरू कलाकारका लागि पनि अवसर भएको उनको भनाइ छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now