एक जुनमा डार्विनको वटरफ्रन्टमा नेपाल फेस्टिभल डार्विन २०२४ हुन गइरहेको छ। गैर आवासीय नेपाली सङ्घ नर्दन टेरिट्रीको आयोजनामा हुने कार्यक्रमका संयोजक भवानी पौड्यालले महोत्सवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





