शनिवार १० जुनमा डार्विनको वाटरफ्रन्ट क्षेत्रमा दिउँसो ३ बजे देखि सुरु हुने नेपाल फेस्टिभल २०२३ मा नेपाली सांस्कृतिक झाँकीदेखि नेपालको पहिचान दिलाउने सगरमाथा, बौद्ध स्तुपा, धरहरा लगायतका प्रदर्शनी रहेका छन्। नदर्न टेरिटरीकी मुख्य मन्त्री नटासा फायल्स र अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको उपस्थिति रहने महोत्सवमा प्रकाश सपुतका साङ्गीतिक प्रस्तुतिहरू रहेको गैर आवासीय नेपाली सङ्घको नदर्न टेरीटरी संयोजक विष्णु चापागाईँले एसबीएस नेपालीलाई जानकारी दिएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

