Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल फेस्टिभल क्यानबेरा: “पहिलो पटक हुन लागेकाले आफैमा विशेष छ”

AshokNepalFest.png

An event promoting Nepal and Nepali culture is being organised in the National Capital Canberra on Saturday, 10 February 2023. Ashok Basnet (L) spoke to SBS Nepali on the importance of organising the marquee event. (Photo: Ashok Basnet/Facebook and SBS Nepali/Abhas Parajuli).

अस्ट्रेलियाका विभिन्न राज्यहरूमा नेपाल महोत्सव आयोजना हुने क्रममा ११ फेब्रुअरी २०२३ शनिवार देशको राजधानी क्यानबेरामा ‘नेपाल फेस्टिभल’ पहिलो पटक आयोजना हुँदैछ। महोत्सवको औपचारिक कार्यक्रममा झन्डै २० देशका राजदूतहरूको सहभागिता रहने आयोजक समितिका संयोजक अशोक बस्नेतले एसबीएस नेपालीलाई बताएका छन्। बस्नेतसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाका विभिन्न राज्यहरूमा नेपाल महोत्सव आयोजना हुने क्रममा ११ फेब्रुअरी २०२३ शनिवार देशको राजधानी क्यानबेरामा ‘नेपाल फेस्टिभल’ पहिलो पटक आयोजना हुँदैछ। महोत्सवको औपचारिक कार्यक्रममा झन्डै २० देशका राजदूतहरूको सहभागिता रहने आयोजक समितिका संयोजक अशोक बस्नेतले एसबीएस नेपालीलाई बताएका छन्। बस्नेतसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now