Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'सानो कुरा सिक्दा नयाँ जीवन पाउँछ': छोरालाई सिकाउन आफैँ सर्फिङ सिकिरहेका यी सिड्नी दम्पती

241220 Surf safety 1.jpg

Participants at the surf safety session organised by Homebush West Public School at Manly Beach on Wednesday, 18 November 2024. Credit: NSW Department of Education

सिड्नीका मनिश सेढाईं र सम्झना बस्नेतले आफ्नो छोरालाई सिकाउन सजिलो होस् भनेर आफूहरूले पनि सर्फिङ सिक्दै छन्। उत्तरी सिड्नीस्थित म्यानली बीचमा अभिभावकहरूका लागि भएको उक्त तालिममा भाग लिएका सेढाईं र बस्नेतले अस्ट्रेलियामा गर्मीयाममा सर्फिङ सिक्नुको महत्त्वदेखि नेपाली समुदायमा यो विषयमा थप चेतनाको आवश्यकताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

सिड्नीका मनिश सेढाईं र सम्झना बस्नेतले आफ्नो छोरालाई सिकाउन सजिलो होस् भनेर आफूहरूले पनि सर्फिङ सिक्दै छन्। उत्तरी सिड्नीस्थित म्यानली बीचमा अभिभावकहरूका लागि भएको उक्त तालिममा भाग लिएका सेढाईं र बस्नेतले अस्ट्रेलियामा गर्मीयाममा सर्फिङ सिक्नुको महत्त्वदेखि नेपाली समुदायमा यो विषयमा थप चेतनाको आवश्यकताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now