Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा डुबेर अझ कति नेपालीले ज्यान गुमाउनुपर्ने हो?

Drowning

Representatives of the Nepali community organisations throughout Australia stress the importance of awareness and caution when near water bodies to prevent tragic accidents. Source: Moment RF / Sornranison Prakittrakoon/Getty Images

अस्ट्रेलियामा भर्खरै आएका विशेष गरी नेपाली युवाहरूलाई सामुन्द्रिक पानीमा सुरक्षित रहने बारे सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिने तर्फ ध्यान दिइनु पर्ने समुदायका अगुवाहरूले बताएका छन्। 'वाटर सेफ्टी' वा 'बीच सेफ्टी' बारे समुदायको सचेतनालाई लिएर अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका सामुदायिक संस्थामा आबद्ध व्यक्तिहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा भर्खरै आएका विशेष गरी नेपाली युवाहरूलाई सामुन्द्रिक पानीमा सुरक्षित रहने बारे सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिने तर्फ ध्यान दिइनु पर्ने समुदायका अगुवाहरूले बताएका छन्। 'वाटर सेफ्टी' वा 'बीच सेफ्टी' बारे समुदायको सचेतनालाई लिएर अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका सामुदायिक संस्थामा आबद्ध व्यक्तिहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now