मङ्गलवार, २० अगस्टमा नेपालमा गाई जात्रा मनाइएको छ। समयसँगै यो चाड मनाउने तरिकामा निकै परिवर्तन आएको नेपाली संस्कृति विद् तेजेश्वरबाबु ग्वंग: बताउँछन्। नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने चाड गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे ग्वंग:सँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





