Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

कुमारी, पुलुकिसि र लाखे: इन्द्रजात्रा पछाडीको इतिहास के हो?

Women pull a chariot during Indra Jatra, a festival that marks the end of the rainy season in Kathmandu, Nepal.

Women pull a chariot during Indra Jatra, a festival that marks the end of the rainy season in Kathmandu, Nepal. Source: AP / Niranjan Shrestha/AP

हरेक साल झैँ यसपालि पनि नेपालमा इन्द्रजात्रा मनाइएको छ। कुमारीको रथ तान्दै र पितृहरूलाई पनि सम्झँदै मनाइने यस जात्राले सांस्कृतिक मात्र नभएर ऐतिहासिक र आध्यात्मिक महत्त्व पनि बोकेको संस्कृतिविद् तथा त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डाक्टर चुन्दा बज्राचार्य बताउँछिन्। यसै सन्दर्भमा, नेपाल संवाददाता गणेश आचार्यले बज्राचार्यसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Ganesh Acharya

Source: SBS

Share this with family and friends

हरेक साल झैँ यसपालि पनि नेपालमा इन्द्रजात्रा मनाइएको छ। कुमारीको रथ तान्दै र पितृहरूलाई पनि सम्झँदै मनाइने यस जात्राले सांस्कृतिक मात्र नभएर ऐतिहासिक र आध्यात्मिक महत्त्व पनि बोकेको संस्कृतिविद् तथा त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डाक्टर चुन्दा बज्राचार्य बताउँछिन्। यसै सन्दर्भमा, नेपाल संवाददाता गणेश आचार्यले बज्राचार्यसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now