SKIP TO MAIN CONTENT

रिजनल भिक्टोरियामा सामूहिक इही: सामाजिक सद्भाव फैलाउने सहभागीहरूको विश्वास

EhiPod.png
Participants of the communal Ehi organised by Brishti Ganesh Temple in regional Victoria. Credit: Abhas Parajuli

शनिवार, १३ मेका दिन रिजनल भिक्टोरियामा केही नेवारी पृष्ठभूमिका नेपाली बालिकाहरूको सामूहिक इही कार्यक्रम आयोजना गरिएको थियो। बेन्डिगो नजिकैको मायर्स फ्ल्याटमा रहेको ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासनको हातभित्र रहेको ब्रिष्टी गणेश मन्दिरद्वारा आयोजित कार्यक्रमले सामाजिक सद्भाव प्रवर्द्धन गर्न र नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे थप जान्न मद्दत गर्ने सहभागीहरूले एसबीएस नेपालीलाई बताएका छन्।

Published

Updated

Source: SBS / Abhas Parajuli

Skip to podcast episode content

शनिवार, १३ मेका दिन रिजनल भिक्टोरियामा केही नेवारी पृष्ठभूमिका नेपाली बालिकाहरूको सामूहिक इही कार्यक्रम आयोजना गरिएको थियो। बेन्डिगो नजिकैको मायर्स फ्ल्याटमा रहेको ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासनको हातभित्र रहेको ब्रिष्टी गणेश मन्दिरद्वारा आयोजित कार्यक्रमले सामाजिक सद्भाव प्रवर्द्धन गर्न र नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे थप जान्न मद्दत गर्ने सहभागीहरूले एसबीएस नेपालीलाई बताएका छन्।

  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now