Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेवारी भाषा र संस्कृतिको जर्गेना गर्न सिड्नीमा नेपाल भाषा विद्यालय

IMG_8409.JPG

'Guthi Bone Kuthi' has been established as a language school to impart the Newari language to Australian children of Nepali heritage. Credit: SBS Nepali/Krishna Pokhrel

विगत एक वर्षदेखि गुठी अस्ट्रेलियाको पहलमा सिड्नीको क्याम्प्सीमा नेवारी भाषा विद्यालय सञ्चालन भइरहेको छ। 'गुठी बोन कुथी' अर्थात् गुठीबाट सञ्चालित विद्यालयले नेवार समुदायमा बालबालिकालाई मात्र नभएर अन्य समुदायका बालबालिकालाई पनि नेवारी भाषा र संस्कृतिका विभिन्न पक्षका बारेमा सिकाउने लक्ष्य राखेको छ। अस्ट्रेलियामा अङ्ग्रेजी सिकेर हुर्कँदै गरेका बालबालिकाका लागि परम्परागत भाषा र ज्ञानको महत्त्व कत्तिको रहन्छ त? हामीले नेवारी भाषा कक्षामा लागि पुगेका विद्यार्थी, अभिभावक, शिक्षक एवम् पदाधिकारीहरुसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

विगत एक वर्षदेखि गुठी अस्ट्रेलियाको पहलमा सिड्नीको क्याम्प्सीमा नेवारी भाषा विद्यालय सञ्चालन भइरहेको छ। 'गुठी बोन कुथी' अर्थात् गुठीबाट सञ्चालित विद्यालयले नेवार समुदायमा बालबालिकालाई मात्र नभएर अन्य समुदायका बालबालिकालाई पनि नेवारी भाषा र संस्कृतिका विभिन्न पक्षका बारेमा सिकाउने लक्ष्य राखेको छ। अस्ट्रेलियामा अङ्ग्रेजी सिकेर हुर्कँदै गरेका बालबालिकाका लागि परम्परागत भाषा र ज्ञानको महत्त्व कत्तिको रहन्छ त? हामीले नेवारी भाषा कक्षामा लागि पुगेका विद्यार्थी, अभिभावक, शिक्षक एवम् पदाधिकारीहरुसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now