SKIP TO MAIN CONTENT

'क, ख, ग, घ, ङ': नेपाली भाषा, संस्कृति र इतिहास सिक्दै अस्ट्रेलियामा हुर्किएका बालबालिका

EWNC MElb 2.png
Students and parents from EWNC Bal Batika School visited SBS studios in Melbourne. Credit: SBS Nepali

नेपालबाट टाढा अस्ट्रेलियामा आफ्ना बालबालिकालाई हुर्काउँदा, उनीहरूले सानै उमेरदेखि अङ्ग्रेजी र नेपाली भाषा दुवै सुनेर हुर्किन्छन्। बच्चाहरूलाई नेपाली भाषा सिकाउने कि नसिकाउने, या कसरी सिकाउने भन्ने प्रश्न धेरै अभिभावकको मनमा हुन सक्छ। यस्तै नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृति सिकाउने काम, मेलबर्नको वोलर्टमा रहेको एपिङ वोलर्ट नेप्लीज कम्युनिटीद्वारा सञ्चालित ईडब्लुएनसी बाल बाटिका नामक सामुदायिक विद्यालयले गर्दै आएको छ। त्यहाँ पढ्न जाने बालबालिकाहरू नेपाली सिक्न कत्तिको रमाउने गरेका छन् त? केही विद्यार्थीका साथसाथै अभिभावकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालबाट टाढा अस्ट्रेलियामा आफ्ना बालबालिकालाई हुर्काउँदा, उनीहरूले सानै उमेरदेखि अङ्ग्रेजी र नेपाली भाषा दुवै सुनेर हुर्किन्छन्। बच्चाहरूलाई नेपाली भाषा सिकाउने कि नसिकाउने, या कसरी सिकाउने भन्ने प्रश्न धेरै अभिभावकको मनमा हुन सक्छ। यस्तै नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृति सिकाउने काम, मेलबर्नको वोलर्टमा रहेको एपिङ वोलर्ट नेप्लीज कम्युनिटीद्वारा सञ्चालित ईडब्लुएनसी बाल बाटिका नामक सामुदायिक विद्यालयले गर्दै आएको छ। त्यहाँ पढ्न जाने बालबालिकाहरू नेपाली सिक्न कत्तिको रमाउने गरेका छन् त? केही विद्यार्थीका साथसाथै अभिभावकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now