Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

टासमानियाको नेपाली पाठशाला - "भाषा र साथी एकै साथ"

Participants of the Nepali school in Tasmania.

Participants of the Nepali school in Tasmania. Source: Nepali Society of Tasmania

अस्ट्रेलियाको टासमानिया राज्यमा रहेका नेपाली पृष्ठभूमिका बाल बालिकाहरुलाई नेपाली भाषा र संस्कृति बारे सिकाउन एक नयाँ पाठशाला सुरु गरिएको छ। प्राथमिक विद्यालय उमेरका बाल बालिकाहरुका लागि सुरु भएको उक्त पाठशालामा भाषा र संस्कृति सिक्न मात्र नभई विद्यार्थीहरुलाई नेपाली साथी बनाउन पनि सहयोग गर्ने बताउछिन पाठशाला कि संयोजक पुनम पन्त। राष्ट्रिय जनगणना २०१६ का अनुसार उक्त राज्यमा बोलिने भाषाहरुमा अंग्रेजी र म्याण्डारिन पछि नेपाली तेस्रो ठुलो भाषा रहेको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको टासमानिया राज्यमा रहेका नेपाली पृष्ठभूमिका बाल बालिकाहरुलाई नेपाली भाषा र संस्कृति बारे सिकाउन एक नयाँ पाठशाला सुरु गरिएको छ। प्राथमिक विद्यालय उमेरका बाल बालिकाहरुका लागि सुरु भएको उक्त पाठशालामा भाषा र संस्कृति सिक्न मात्र नभई विद्यार्थीहरुलाई नेपाली साथी बनाउन पनि सहयोग गर्ने बताउछिन पाठशाला कि संयोजक पुनम पन्त। राष्ट्रिय जनगणना २०१६ का अनुसार उक्त राज्यमा बोलिने भाषाहरुमा अंग्रेजी र म्याण्डारिन पछि नेपाली तेस्रो ठुलो भाषा रहेको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now