Live

Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

म्ह पूजालाई अस्ट्रेलियामा कायम राख्दै नेवारी समुदाय

Annual communal Mha Puja celebration by the Nepali community in Australia.

Annual communal Mha Puja celebration by the Nepali community in Australia. Source: Facebook / Guthi Australia

नेपाल संवत् अन्तर्गतको नयाँ वर्षमा नेवारी समुदायले आत्म शुद्धीकरणका लागि परम्परागत पर्वका रूपमा म्ह पूजालाई लिन्छन्। सु:स्वास्थ्य र दीर्घायुका लागि स्वयंको पूजा गरिने परम्परागत चाडलाई यस बर्ष पनि अस्ट्रेलियामा बस्ने नेवारी समुदायले निरन्तरता दिँदै छन्। म्ह पूजा के हो र अस्ट्रेलियामा चाहिँ कसरी मनाइन्छ त?

Published

Updated

Presented by Krishna Pokhrel, Dinita Rishal

Source: SBS

Share this with family and friends

नेपाल संवत् अन्तर्गतको नयाँ वर्षमा नेवारी समुदायले आत्म शुद्धीकरणका लागि परम्परागत पर्वका रूपमा म्ह पूजालाई लिन्छन्। सु:स्वास्थ्य र दीर्घायुका लागि स्वयंको पूजा गरिने परम्परागत चाडलाई यस बर्ष पनि अस्ट्रेलियामा बस्ने नेवारी समुदायले निरन्तरता दिँदै छन्। म्ह पूजा के हो र अस्ट्रेलियामा चाहिँ कसरी मनाइन्छ त?

तिहार सम्बन्धी थप सामाग्रीका लागि यहाँ हेर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now