SKIP TO MAIN CONTENT

'पहिला पहिला भेडाको ऊनबाट लुगा बनाउँथे': गुरुङ समुदायको सांस्कृतिक पोसाक

2F5A2919.JPG
Men getting dressed in traditional Gurung attire.

हालै लुनार नयाँ वर्ष सम्पन्न भएको थियो र त्यसैसँगै गुरुङ समुदायले भने पुष १५ मा तमु ल्होसार मनाउँदै नयाँ वर्षलाई स्वागत गरेका थिए। यसै क्रममा, तमु सोसाइटी अफ सिड्नीले आयोजना गरेको तमु ल्होसार कार्यक्रमका सहभागीहरूले आफ्ना परम्परागत गुरुङ पोसाक, गरगहना, र सांस्कृतिक पहिरनका विशेषताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

हालै लुनार नयाँ वर्ष सम्पन्न भएको थियो र त्यसैसँगै गुरुङ समुदायले भने पुष १५ मा तमु ल्होसार मनाउँदै नयाँ वर्षलाई स्वागत गरेका थिए। यसै क्रममा, तमु सोसाइटी अफ सिड्नीले आयोजना गरेको तमु ल्होसार कार्यक्रमका सहभागीहरूले आफ्ना परम्परागत गुरुङ पोसाक, गरगहना, र सांस्कृतिक पहिरनका विशेषताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now