Nepali community in Sydney celebrates Tamu Lhosar 2023 organised by Tamu Samaj Sydney. Source: SBS / Sunita Pokharel
लुनार नयाँ वर्ष नजिकिए सँगै नेपालका विभिन्न समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन्। ती मध्य एक हो गुरुङ समुदायले मनाउने तमु ल्होसार। अस्ट्रेलियामा यो दिनको महत्त्व र नेपालबाट टाढा हुँदाको अनुभवको बारेमा तमु समाज भिक्टोरियाका सल्लाहकार मोहन गुरुङसँग सहकर्मी कृष्ण पोख्रेलको कुराकानी सुन्नुहोस्।

लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि यहाँ जानुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।