न्यु साउथ वेल्सको गुरुङ समुदायले शनिवार, चार ज्यानुअरीमा तमु ल्होसार मनाएको थियो। नेपालमा पुस १५ मा मनाइने भए तापनि, अस्ट्रेलियामा भने बिदाको दिन पारेर समुदायका सदस्यहरू एकै ठाउँमा भेला भएर यो पर्व मनाएका हुन्। आयोजक तथा सहभागीहरूले उक्त कार्यक्रम र दोस्रो पुस्तालाई संस्कृति सिकाउने आवश्यकताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




