Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपाल नर्सिङ दिवस: अस्ट्रेलिया र नेपालमा नर्सिङ गर्दाका फरक अनुभव

From left to right: Medha Niraula, Roseena Shahi,

From left to right: Medha Niraula, Roseena Shahi, Ambika Bohara, and Shreena Lamichhane share their experiences of working as nurses in both Nepal and Australia. Source: Supplied

नेपाल नर्सिङ सङ्घको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष माघ १५ मा नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ, जुन यो वर्ष २८ ज्यानुअरीमा परेको छ। विगतमा नेपालमा नर्सिङ पेसामा रहेका र हाल अस्ट्रेलियामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत केहीले यी दुई देशमा काम गर्दाका फरक अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।

Published

Updated

Source: SBS

Share this with family and friends

नेपाल नर्सिङ सङ्घको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष माघ १५ मा नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ, जुन यो वर्ष २८ ज्यानुअरीमा परेको छ। विगतमा नेपालमा नर्सिङ पेसामा रहेका र हाल अस्ट्रेलियामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत केहीले यी दुई देशमा काम गर्दाका फरक अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now