१२ मेलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रूपमा मनाइरहँदा नेपाली पृष्ठभूमिका रजिस्टर्ड नर्सहरूले यो क्षेत्रमा धेरै चुनौतीहरू रहेको बताएका छन्।हामीले अस्ट्रेलियामा रहेर विभिन्न नर्सिङ होम र अस्पतालहरूमा कार्यरत नेपाली भाषी रजिस्टर्ड नर्सहरूसँग नर्सिङ पेसाका हालका चुनौतीका बारेमा प्रश्न गरेका थियौ। हामीसँगको कुराकानीका क्रममा उनीहरूले बिरामी र नर्सहरूबिचको अनुपात निकै धेरै भएको र चुनौतीपूर्ण पेसा भएकाले तलबमा पनि केही सुधार हुनु पर्ने बताएका छन्।
नेपाली मूलका रजिस्टर्ड नर्सहरूसँग गरिएको कुराकानी सुन्नुहोस्। नर्सिङ पेसाका चुनौती: कोभिड-१९ देखि कम पारिश्रमिक र कामको भारसम्म हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सम्बन्धित सामाग्रीहरू
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)