SKIP TO MAIN CONTENT

अफसेट अकाउन्ट भनेको के हो? घरको लागि तपाईंको ऋणमा यसको के फाइदा?

A composite image of signage of Australia's 'big four' banks.
Source: AAP

अस्ट्रेलियामा घर वा अपार्टमेन्ट किन्न ऋण लिंदा बैंक वा वित्तीय संस्थाले अफसेट अकाउन्ट पनि उपलब्ध गराउन सक्छन्। तर अफसेट अकाउन्ट भनेको के हो र यसले कसलाई फाइदा हुन्छ त? आर्थिक विज्ञ बिश्वास भट्टराईको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा घर वा अपार्टमेन्ट किन्न ऋण लिंदा बैंक वा वित्तीय संस्थाले अफसेट अकाउन्ट पनि उपलब्ध गराउन सक्छन्। तर अफसेट अकाउन्ट भनेको के हो र यसले कसलाई फाइदा हुन्छ त? आर्थिक विज्ञ बिश्वास भट्टराईको बिचार यस्तो छ।

आर्थिक सल्लाहकार भट्टराईसँगको कुराकानी सुन्न माथिरहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

बिश्वास भट्टराईसंग यस महिना अन्तर्गत चर्चा गरिएका विषय:

  • किनेको अपार्टमेन्टमा समस्या देखिए के हुन्छ?
  • अफसेट अकाउन्ट भनेको के हो?
  • अफसेट अकाउन्टको फाइदा?

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now