Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नीमा औसत घर भाउ १३ लाख डलर, के होला पहिलो घर किन्नेहरूको सपना?

Median house price in Sydney has rocketed again

A row of residential properties in Sydney on Wednesday, Sept. 23, 2015. Source: AAP Image/Paul Miller

सिड्नीका पूर्वी सबर्बहरुका साथै उत्तर-पश्चिममा रहेको बौल्कम हिल्स र हक्स्बेरीमा गत तीन महिनामा औसत भाउ एक लाख डलर भन्दा बढीले आकासिँदै जाँदा र गएको एक वर्षमा सिड्नी भर औसत भाउ १२.६ प्रतिशतले बढ्दै १३ लाख डलर पुग्दै गर्दा, आर्थिक सल्लाहकार विश्वास भट्टाराईसँग गरिएको यस महिनाको कुराकानी।


Published

Updated

Source: SBS




Share this with family and friends


सिड्नीका पूर्वी सबर्बहरुका साथै उत्तर-पश्चिममा रहेको बौल्कम हिल्स र हक्स्बेरीमा गत तीन महिनामा औसत भाउ एक लाख डलर भन्दा बढीले आकासिँदै जाँदा र गएको एक वर्षमा सिड्नी भर औसत भाउ १२.६ प्रतिशतले बढ्दै १३ लाख डलर पुग्दै गर्दा, आर्थिक सल्लाहकार विश्वास भट्टाराईसँग गरिएको यस महिनाको कुराकानी।


भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका विषयहरू:

 

  • सिड्नीको औसत घर भाउ किन यतिको महँगो भएको हो?
  • फर्स्ट होम बायरका विकल्पहरू के छन्?
  • भविष्यमा ब्याजदर बढेमा के होला?
  • ब्याजदर बढ्ने सम्भावना कहिले छ?
  • टास्मानिया लगायत रिजनल अस्ट्रेलियाको अवस्था कस्तो छ?

भोली, आइतवार दिउसो ४ बजे प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now