Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

महँगीले घर निर्माणमा ढिलाइ: नयाँ घर किन्ने कि पुरानो?

HOUSING STOCK

A general view of properties under construction on the Gold Coast (AAP Image/Russell Freeman) Source: AAP / RUSSELL FREEMAN/AAPIMAGE

रिजर्ब बैङ्कको सम्भावित बढ्ने ब्याज देखि घरजग्गा बजारको पछिल्लो अवस्थाको बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको यस महिनाको कुराकानी सुन्नुहोस्।


Published

Updated

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


रिजर्ब बैङ्कको सम्भावित बढ्ने ब्याज देखि घरजग्गा बजारको पछिल्लो अवस्थाको बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको यस महिनाको कुराकानी सुन्नुहोस्।


यस मासिक शृङ्खलामा चर्चा गरिएका विषयहरु:

  • रिजर्भ बैङ्कको ब्याज दर फेरी वृद्धि भएमा त्यसले कस्तो प्रभाव पार्न सक्छ?
  • फेब्रुअरी महिना सुरु भएसँगै घरजग्गाको भाउमा कस्तो घटबढ देखिएको छ?
  • नेपालीहरूले सिड्नी र मेलबर्नका कुन सबअर्बहरूमा घर खोज्दा उचित हुन्छ?
  • सिड्नीका भित्री सबअर्बहरूमा घरको भाउ कस्तो छ?
  • महँगीका कारण घर निर्माणमा ढिलाइ भइरहेको अवस्थामा, पुरानो घर किन्नु उचित विकल्प हो?
  • साना बालबालिका भएका परिवारहरूले कस्तो किसिमको घर किन्दा उचित हुन्छ?

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now