SKIP TO MAIN CONTENT

आर्थिक कुराकानीः जग्गा किनेर घर बनाउँदा सस्तो कि बनिबनाउ घर किन्न?

New houses timber construction frame, overcast sky,  housing development
Suburb of Edmondson Park and Bardia in South Western Sydney, NSW, Australia Source: Moment RF / Andrew Merry/Getty Images

रिर्जभ बैंकले डिसेम्बर महीनामा ब्याजदर नबढाउने निर्णय गरेको छ। ४.३५ % ब्याजदरलाई यथावतै राख्ने निर्णय गरेको रिर्जभ बैंकले नयाँ वर्ष सुरु भएपछि पुन: ब्याजदर बुद्धिको कदमलाई निरन्तरता देला? आर्थिक सल्लाहकार विश्वास भट्टराईले ब्याजदर बढ्ने सम्भावना अझ पनि टरीनसकेको बताउँछन्‌। बर्षको अन्त्यतिर आँउदै गर्दा, अस्ट्रेलियाको रिर्जभ बैंकको निर्णयका कारण घरजग्गामा परेको प्रभाव, यस वर्ष लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल राज्यहरू र नयाँ वर्षमा 'ग्रोथ' गर्न सक्ने सबर्बहरुका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

रिर्जभ बैंकले डिसेम्बर महीनामा ब्याजदर नबढाउने निर्णय गरेको छ। ४.३५ % ब्याजदरलाई यथावतै राख्ने निर्णय गरेको रिर्जभ बैंकले नयाँ वर्ष सुरु भएपछि पुन: ब्याजदर बुद्धिको कदमलाई निरन्तरता देला? आर्थिक सल्लाहकार विश्वास भट्टराईले ब्याजदर बढ्ने सम्भावना अझ पनि टरीनसकेको बताउँछन्‌। बर्षको अन्त्यतिर आँउदै गर्दा, अस्ट्रेलियाको रिर्जभ बैंकको निर्णयका कारण घरजग्गामा परेको प्रभाव, यस वर्ष लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल राज्यहरू र नयाँ वर्षमा 'ग्रोथ' गर्न सक्ने सबर्बहरुका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः

  • लगानीकर्ताहरूको उत्साह र प्रतिफलको आधारमा यो वर्षलाई कसरी हेर्न सकिन्छ?
  • डिसेम्बर महीनामा रिर्जभ बैंकले ब्याजदर बढाएन, नयाँ वर्षमा चाहिँ बढ्ने वा स्थिर रहने वा कम हुने कस्तो सम्भावना देखिन्छ?
  • यो बर्ष अस्ट्रेलियाका कुन राज्य वा टेरीट्रीहरु घरजग्गाको भाउको मामिलामा अगाडि देखिए?
  • आगामी बर्ष कस्तो रहला भन्ने अनुमान गर्न सकिन्छ?
  • अपार्टमेन्ट बेचेर नजिकै घर किन्न ठिक कि अपार्टमेन्टलाई 'रेन्ट'मा दिएर अलि पर सस्तोमा घर किन्न?
  • सिड्नी वा मेलबर्न जहाँ भएपनि भाउ बढ्ने ठाउँ घर वा अपार्टमेन्ट किन्ने सोच छ, कता ठिक होला?
  • के बनीबनाउ घर भन्दा जग्गा किनेर आफैले घर बनाउँदा सस्तो पर्छ?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now