Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने?

Low-rise apartment block in Perth on Wednesday, Sept. 9, 2015. Renters at a central Perth low-rise apartment block are concerned they they may be forced to move following a Property Council proposal. (AAP Image/Tom Rabe) NO ARCHIVING

Low-rise apartment block in Perth Source: AAP

कोभिड-१९ का कारण थुप्रै अस्ट्रेलियालीहरू "मोरगेज स्ट्रेस"मा रहेको बताइँदै गर्दा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग घर किनबेच, लगानीका अवसर लगायतका धन सम्पत्तिसम्बन्धी विविध विषय समेटेर गरिएको सन् २०२१ डिसेम्बर महिनाको मासिक कुराकानी।


Published

Updated

Source: SBS




Share this with family and friends


कोभिड-१९ का कारण थुप्रै अस्ट्रेलियालीहरू "मोरगेज स्ट्रेस"मा रहेको बताइँदै गर्दा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग घर किनबेच, लगानीका अवसर लगायतका धन सम्पत्तिसम्बन्धी विविध विषय समेटेर गरिएको सन् २०२१ डिसेम्बर महिनाको मासिक कुराकानी।


भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका विषयहरू:

  • "मोरगेज स्ट्रेस"ले कस्तो असर पारेको छ?
  • घर किन्न पैसा कसरी बचाउने?
  • ओमिक्रन भेरिएन्ट र घरजग्गाको भाउ
  • पर्थमा घरको मुल्य किन स्थिर?

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now