SKIP TO MAIN CONTENT

एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा पैसा कसरी जोगाउने?

Bishwas Bhattarai spoke to SBS Nepali about techniques for saving money.
Bishwas Bhattarai spoke to SBS Nepali about techniques for saving money. Source: SBS / Sunita Pokharel, Getty Images/Traceydee Photography

महँगी बढेको यो समयमा कत्ति पनि पैसा जोगिएन भन्ने लागेको छ? आर्थिक सल्लाहकार विश्वास भट्टराईले पैसा जोगाउने केही तरिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


Published

Source: SBS



Skip to podcast episode content

महँगी बढेको यो समयमा कत्ति पनि पैसा जोगिएन भन्ने लागेको छ? आर्थिक सल्लाहकार विश्वास भट्टराईले पैसा जोगाउने केही तरिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


कुराकानीका मुख्य विषयहरू:

  • पैसा कसरी जोगाउने?
  • अफ्सेट अकाउन्ट किन महत्वपूर्ण छ?
  • केही ऋण सकारात्मक पनि हुन्छन्।
  • प्रपर्टी किन्दा ध्यान दिनु पर्ने कुराहरू।

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now