SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A person in a polkadot dress fills their car with petrol using a blue bowser
Motorists are being warned to expect higher petrol prices now that the fuel excise discount has expired. Source: AAP / Joel Carrett

अस्ट्रेलियामा एच-५ बर्ड फ्लु फैलिन सक्ने चिन्ता, इन्धनमाथिको कर छुट हटाइएपछि मूल्यवृद्धिमाथि सङ्घीय सरकारको निगरानी, र कमनवेल्थ गेम्समा सबैभन्दा धेरै पदक जित्दै अस्ट्रेलिया शीर्ष स्थानमा रहन सफल भएको लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा एच-५ बर्ड फ्लु फैलिन सक्ने चिन्ता, इन्धनमाथिको कर छुट हटाइएपछि मूल्यवृद्धिमाथि सङ्घीय सरकारको निगरानी, र कमनवेल्थ गेम्समा सबैभन्दा धेरै पदक जित्दै अस्ट्रेलिया शीर्ष स्थानमा रहन सफल भएको लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now