SKIP TO MAIN CONTENT

नेपाल अपडेट: सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता र एकै चरणमा हुने निर्वाचन

Nepal New Government
Nepali Prime Minister Sushila Karki greets ministers at an official function in Kathmandu. Source: AP / Niranjan Shrestha/AP

सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने भएको छ। यस साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सङ्घीय सांसदबाट फिर्ता लिने निर्णय गरेको हो। त्यस्तै, एकै चरणमा निर्वाचन गरिने प्रधानमन्त्रीको भनाइ, प्रणय दिवसमा गुलाबको माग बढ्दो, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतको समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशित र शिभाली गुरुङ र दक्षिण कोरियाकी सिओह्योन होयन किमको जोडीले आईटीएफ टेनिस टु जुनियर जे ६०-सर्किट २को गर्ल्स डबल्समा शनिवार स्वर्ण पदक जितेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने भएको छ। यस साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सङ्घीय सांसदबाट फिर्ता लिने निर्णय गरेको हो। त्यस्तै, एकै चरणमा निर्वाचन गरिने प्रधानमन्त्रीको भनाइ, प्रणय दिवसमा गुलाबको माग बढ्दो, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतको समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशित र शिभाली गुरुङ र दक्षिण कोरियाकी सिओह्योन होयन किमको जोडीले आईटीएफ टेनिस टु जुनियर जे ६०-सर्किट २को गर्ल्स डबल्समा शनिवार स्वर्ण पदक जितेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now