नेपालमा आउँदो मार्च पाँचका लागि तोकिएको निर्वाचन नजिकिँदै गर्दा, जेन-जी आन्दोलनका केही अभियन्ताहरू मिराज ढुङ्गाना, सरिश्मा थापा र युजन राजभण्डारीसँग नेपालको राजनीतिक मोड परिवर्तन गर्ने गरी भएको आन्दोलन, त्यसयताका राजनीतिका घटनाक्रम र आसन्न निर्वाचनबाट उनीहरूको चाहना लगायत विषयमा कुराकानी केही समय अगि नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




