SKIP TO MAIN CONTENT

नेपाल अपडेट: रास्वपा एक्लैलाई सरकार बनाउन जनमत, उज्ज्वल थापाको सम्झना र प्रधानमन्त्री कार्कीको प्रशंसा

Election Result in Kathmandu, Nepal - 5 MAR 2026.
Supporters are seen celebrating the victory of Ranju Darshana, a candidate of the Rastriya Swatantra Party (RSP), in Kathmandu, Nepal. Source: SIPA USA / Skanda Gautam / SOPA Images/Sipa USA/AAP Image

तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत बिहीवार, ५ मार्चमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत एक्लै सरकार गठन गर्ने सामर्थ्य सहित मुख्य शक्तिको रूपमा उदाएको, नवनिर्वाचित युवा नेतृ रञ्जु दर्शनाद्वारा विवेकशील अभियानका उज्ज्वल थापाको सम्झना, अब बन्ने संसद्मा देखिने थोरै पुराना अनुहार मध्ये पुष्पकमल दाहाल (प्रचण्ड) एक, सरकारले आफ्नो जिम्मेवारी समयमै सकाएकोमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा र सेप्टेम्बर ८ अनि ९ मा घटेका घटनाको जाँचबुझ गर्न बनेको आयोगले अन्तरिम सरकार समक्ष आफ्नो प्रतिवेदन बुझायो लगायत गए सात दिन यताका नेपालका प्रमुख समाचार सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत बिहीवार, ५ मार्चमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत एक्लै सरकार गठन गर्ने सामर्थ्य सहित मुख्य शक्तिको रूपमा उदाएको, नवनिर्वाचित युवा नेतृ रञ्जु दर्शनाद्वारा विवेकशील अभियानका उज्ज्वल थापाको सम्झना, अब बन्ने संसद्मा देखिने थोरै पुराना अनुहार मध्ये पुष्पकमल दाहाल (प्रचण्ड) एक, सरकारले आफ्नो जिम्मेवारी समयमै सकाएकोमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा र सेप्टेम्बर ८ अनि ९ मा घटेका घटनाको जाँचबुझ गर्न बनेको आयोगले अन्तरिम सरकार समक्ष आफ्नो प्रतिवेदन बुझायो लगायत गए सात दिन यताका नेपालका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now