Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपाल चुनाव: काठमाण्डूमै अड्किएका मतदाताहरू भन्छन् 'अनलाइन भएको भए हुन्थ्यो'

Vote counting underway following parliamentary elections in Nepal

Officials of Nepal's Election Commission begin the counting of votes a day after the parliamentary elections in Kathmandu, Nepal, 6 March 2026. Source: AAP / NARENDRA SHRESTHA/EPA

नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनकै लागि भनेर सरकारले तीन दिनको बिदा दिएता पनि केहि मतदाताहरू काठमाण्डूबाट आफ्नो निर्वाचन क्षेत्रसम्म जान सकेनन्। आफ्नो व्यवसाय र अन्य व्यवहारिक बाध्यताहरूका कारण घर जना नसकेको बताउने उनीहरूले अनलाइनबाट भोट गर्न पाएको भए हुन्थ्यो भनेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले उनीहरूसँग गर्नु भएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनकै लागि भनेर सरकारले तीन दिनको बिदा दिएता पनि केहि मतदाताहरू काठमाण्डूबाट आफ्नो निर्वाचन क्षेत्रसम्म जान सकेनन्। आफ्नो व्यवसाय र अन्य व्यवहारिक बाध्यताहरूका कारण घर जना नसकेको बताउने उनीहरूले अनलाइनबाट भोट गर्न पाएको भए हुन्थ्यो भनेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले उनीहरूसँग गर्नु भएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now