गत वर्ष सेप्टेम्बर ८ र ९ मा भएको प्रदर्शनपछि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ। तत्कालीन सरकार अपदस्थ भएदेखि निर्वाचनसम्मको पृष्ठभूमि, चुनावी माहौल तथा यस पटक चर्चामा रहेका उम्मेदवारहरूबारे जानकारी सहित बिहीवार, ५ मार्चको रेडियो कार्यक्रममा प्रसारण भएको सामाग्री सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




