Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालको यू–१५ क्याम्पदेखि अस्ट्रेलियाको ओभर ४० ‘ए’ टोलीसम्म: दिपक क्षेत्रीको क्रिकेट यात्रा

Cricketer Deepak Chetry

Deepak Chetry (inset) has been selected in the Cricket Australia Masters ‘A’ squad. Credit: Supplied/Deepak Chetry

एडिलेडमा बसोबास गर्दै आएका दिपक क्षेत्री क्रिकेट अस्ट्रेलिया मास्टर्स ओभर ४० को ‘ए’ टोलीमा छनोट भएका छन्। उक्त टोलीले आउँदो अप्रिल १ देखि १२ सम्म दुबईमा हुने एकदिवसीय र टी२० खेलहरू खेल्न गइरहेको हो। नेपालमा सानै उमेरदेखि क्रिकेट खेल्दै आएकाो बताउने क्षेत्री लामो समयदेखि एडिलेड युनिभर्सिटीबाट प्रिमियर क्रिकेट खेल्नुका साथै एक क्रिकेट प्रशिक्षक पनि हुन्। अस्ट्रेलियन राष्ट्रिय टोलीमा उनको पछिल्लो ऐतिहासिक उपलब्धि र समग्र क्रिकेट यात्राबारे क्षेत्रीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sameer Ghimire

Source: SBS

Share this with family and friends

एडिलेडमा बसोबास गर्दै आएका दिपक क्षेत्री क्रिकेट अस्ट्रेलिया मास्टर्स ओभर ४० को ‘ए’ टोलीमा छनोट भएका छन्। उक्त टोलीले आउँदो अप्रिल १ देखि १२ सम्म दुबईमा हुने एकदिवसीय र टी२० खेलहरू खेल्न गइरहेको हो। नेपालमा सानै उमेरदेखि क्रिकेट खेल्दै आएकाो बताउने क्षेत्री लामो समयदेखि एडिलेड युनिभर्सिटीबाट प्रिमियर क्रिकेट खेल्नुका साथै एक क्रिकेट प्रशिक्षक पनि हुन्। अस्ट्रेलियन राष्ट्रिय टोलीमा उनको पछिल्लो ऐतिहासिक उपलब्धि र समग्र क्रिकेट यात्राबारे क्षेत्रीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now